पोखरा इन्टरनेटको गज्जबको OFFER

Happy Dashain 2075

We announce to provide free internet for new customers this festival.

Terms & Conditions

  • जडान खर्च नलाग्ने।
  • फ्री ईन्टरनेट दशै-तिहार अर्थात कार्तिक महिनाको लागि मात्र हुनेछ अथवा जडान भएको १ महिना सम्म मात्र हुनेछ।
  • ईन्टरनेट सेवाको जडान Costumer Subscription form र भुक्तानी भएको ३ दिन भित्रमा हुनेछ।
  • यो offer पोखरा Valley भित्र पोखरा ईन्टरनेटको प्रधान कार्यालयले direct सेवा प्रवाह गरिरहेको क्षेत्र भित्र मात्र लागू हुनेछ।
  • ग्राहकको जडान सम्भव नभएको खण्डमा ग्राहकलाई अग्रिम जनाकरी गरि धरौटी रकम फिर्ता गरिनेछ।
  • FREE ईन्टरनेट सेवा अबधि सकिनु भन्दा ३ दिन अगाडी नै ग्राहक ले आफ्नो सेवा आगामी महिनाको लागि Renew गरेको हुनुपर्नेछ।
  • Renew गर्दा ग्राहकले पोखरा ईन्टरनेट को 20 Mbps को 12,6,3 र 1 महिनाको package हरु choose गर्नुपर्नेछ।
  • Package हरु choose गर्दा माथिका Package हरुमा धरौटी रकमको 75%, 50%, 25%, र 0% क्रमश फिर्ता गरिनेछ।
  • पोखरा ईन्टरनेट को e-mail subscribe गर्दा 10 जनालाई दिइने 6 महिनाको FREE ईन्टरनेट Package winner को नतिजा Lucky Draw बाट कार्तिक १० गते पोखरा ईन्टरनेट को official websitefacebook मा गरिने छ।
  • CLEAR TV FREE जडान लागी रु. १५०० Security Deposit बापत लाग्नेछ।
  • सो रकम FREE सेवा को अबधी समाप्ति भएपछी Package Renew गर्दा 50% फिर्ता गरिनेछ ।
  • यो अफर २०७५ असोज मसान्त सम्म मात्र लागु हुनेछ।
  • SECURITY DEPOSIT फिर्ता लिन को लागि पोखरा इन्टरनेटको स्वामित्वोमा रहेका सामानहरु जस्ताको तेस्तै फिर्ता गर्नु पर्ने छ।

Book now

  1. Citizenship/Lisence

* Required

Subscribe & refer friends.

Get chance to win 3 Months Free Internet

Scroll to top